पाठ : ३ लैंगिक समावेशिता
(क) लैंगिक समावेशीकरणका लागि भएका थप प्रयासहरूको खोजी गर उल्लेख गर्नुहोस्।
उत्तर: नेपालमा लैंगिक समावेशीकरणका लागि भएका प्रयास निम्नानुसार छन्:
वि.स. २०३८ मा महिला विकास शाखा स्थापना भयो – वि.स.ं २०५२ मा महिला तथा समाज कल्याण मंत्रालयको स्थापना भयो, हाल यस नाम महिला, बालबालिका, समाज कल्याण र स्थानीय नगरिक मंत्रालय रहेको छ।
वि.स. २०५७ मा महिला विकास विभाग स्थापना गरी यो। • आ.व. २०५७/५८ मा ७५ ओटा जिलामा महिला विकास – कार्यालया खोलियो।
निजामती सेवा, शिक्षा सेवा, सार्वजनिक कार्य लगायतका सेवामा समावेशी प्रतियोगिताका लागि छुट्याइएका कोटामा ३३ प्रतिशत कोटा महिलाका लागि आरक्षित गरिएको छ। – महिलालाई निजामती सेवा, शिक्षा सेवा लगायतका सेवामा विशेष गर्ने पद्धति ३५ वर्ष नाघेपछि पाउन नपर्ने नीति लागू गरिएको छ। – विद्यालयमा छा/छावत्ति परीक्षा समान गरि गरिएको छ।
हरेक कार्यालया महिला उजारु सहजीकरण गर्नका लागि महिला ऐनको व्यवस्था गरिएको छ।
पत्रिकायिक सम्पत्ति मा परिवारमा भएका छोरा र छोरीको समान हकको व्यवस्था गरिएको छ।
सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनुपर्ने व्यवस्था रहेको छ।
(ख) नेपालमा लैंगिक समावेशीकरणका प्रयासका कारण आएका परिवर्तनहरूको चर्चा गर्दै अबका दिनमा के के गर्नुपर्छ भन्ने सुझाव दिनुहोस्।
उत्तर: नेपालमा लैंगिक समावेशीकरणका प्रयासका कारण आएका परिवर्तनहरू यसकारण छन्:
हरेक कार्यालया महिला उजारु सहजीकरण भयो।
विद्यालयमा छा/छावत्ति परीक्षा समान गरि गरिएको छ।
राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिङ्गको हुनुपर्ने व्यवस्था भयो।
पत्रिकायिक सम्पत्ति मा परिवारमा भएका छोरा र छोरीको समान हकको व्यवस्था भयो।
महिला विकास शाखाको स्थापना भयो।
महिला विकास विभागको स्थापना भयो।
विवाहमा आरक्षणको व्यवस्था भयो।
(ग) लैंगिक समावेशीकरणको अवधारणा किन आवश्यक परेको हो? कारण दिनुहोस्।
उत्तर: महिला र पुरुष एक रथका दईं पांग्राजस्तै हुन्। यदि एउटा कमजोर भएमा जीवनको रथ चल्दैन। पौराणिक युगमा महिला र पुरुष बीचको भेद खासै थिएन। यस बेलामा महिलालाई समाजमा समान पद्धतिमा क्रियाशील हुन्थे, महिलालाई कमजोर ठानेर घरभित्र सीमित गरिएको थियो। उनीहरूलाई घरधन्दा र बालबालिका देखभालमा सीमित गरिन्थ्यो।
महिलालाई पुरुषको अधीनमा राखेर यातना दिने, शोषण गर्ने, घरेलु हिंसाका शिकार बनाउने र समाजमा समेत कुनै अधिकार नदिने अवस्था आयो। महिलालाई अधिकारबाट समेत वञ्चित गरिएको थियो। यसबाट महिलाले शोषण, अन्याय, अत्याचार र उत्पीडनका शिकार भए।
विवाहको आधा आकाश ढाकिएको महिला अर्को आधा जनसत्तामा रहेका पुरुषबाट अन्यायमा परेका थिए। यसैले महिला आवाज उठाउन थाले। त्यसपछि लैंगिक समावेशीकरणको सवाल उठ्न थाल्यो। महिला सशक्तिकरण गर्ने र महिलालाई बराबरी व्यवहार गर्ने सवालमा केन्द्रित हुन थाल्यो। समान हकअधिकार पुरुष र महिलामा समान हुनु पर्छ भन्ने भावना जागृत हुँदा लैंगिक समावेशीकरणको अवधारणा आवश्यक पयो।
(घ) लैंगिक समावेशीकरणका चरणहरू उल्लेख गर्दै महिला सशक्तिकरणका उपायहरू उल्लेख गर्नुहोस्।
उत्तर: विकास क्रियामा लैंगिक समावेशीकरणको उठान मुख्य गरि चार चरणमा भएको पाइन्छ। उक्त चरणहरू यसकारण तल उल्लेख गरिएको छ:
-
कल्याणकार अवधारणा
विकासमा महिला समावेशीताका लागि महिला हक हुने कार्यहरू सञ्चालन गर्नुपर्ने अवधारणामा केही काम भएका थिए। यस अवधिको कार्यमार्ग महिला घर बाहिर र सामाजिक वातावरण तयार भएको थियो। यसपछि का विकास कार्यहरूमा महिलाका लागि कल्याणकार कार्यहरूको खाँचो अनुभव गरेर विकासमा महिला विषय समेटिन थाल्यो। -
विकासमा महिला
सन् १९७० को दशकमा महिलालाई आर्थिक, सामाजिक परिवर्तनको क्रियामा समावेश गर्न विकासमा महिला रणनीति अपनाइएको थियो। विकासमा महिला सहभागिताको वृद्धि गर महिला विकासमुखी बनाउने रणनीति लागू गरिएको थियो। यसका लागि महिला उत्पादनशीलता बढाउने र उनीहरूको अवस्था सुधार गर्ने खालका कार्यहरू सञ्चालन गरिएका थिए। यसअन्तर्गत, स्वास्थ्य, परिवार व्यवस्था, घरेलु कार्य बोध घटाउने उपायहरूको विकास र आय अर्जनका कार्यहरू सञ्चालन गरिएका थिए। -
महिला र विकास
महिलाको अवस्था र स्थिति सुधार गर्नका लागि विकास क्रियामा उनीहरूको सहभागिता आवश्यक ठानी सन् १९८० को दशकमा महिला र विकासको रणनीति अपनाइएको थियो। यस रणनीतिले विकासमा महिला साझेदारी वृद्धि गर र विकासलाई महिला-मुखी बनाउने कुरा जोड दिइएको थियो। -
लैंगिकता र विकास
सन् १९९० को दशकमा लैंगिकता र विकास रणनीति अपनाइयो। यो रणनीति विकास क्रियामा महिला र पुरुष बीचको समान भावनाको केन्द्रित रहेको छ। महिला र पुरुष बीचको सामाजिक सम्बन्धलाई यथासम्भव सुधार गर्दै महिला र पुरुषको संयुक्त प्रयासबाट महिला सशक्तिकरण र समावेशीकरण सम्भव हुन्छ भन्ने कुरामा जोड दिइएको छ। यसले सबै वर्गका व्यक्तिको विकासमा जोड दिइएको छ।
महिला सशक्तिकरणका उपायहरू
महिलाको मत अधिकार सशक्तिकरण हो। महिला सशक्तिकरणलाई पाँच तरिकामा हेर्ने चलन छ। यो कल्याणकार तहबाट सुरु भएर निर्णय तहसम्म पुग्छ। महिला सशक्तिकरणका उपायहरू यसकारण छन्:
- महिला हक हुने कार्यहरू सञ्चालन गर्ने
- सामाजिक कार्यमार्गमा महिलालाई नेतृत्वदायी भूमिकामा उत्थान गर्ने
- विकासका हरेक क्षेत्रमा पुरुषसरह अर्थपूर्ण र समान सहभागिता गराउने
- महिलाको आर्थिक अवस्था, अधिकार र आफूमाथि भएको अन्याय, अत्याचार, शोषण र हिंसाका बारेमा सचेतना फैलाउने
(ङ) नेपालमा लैंगिक समावेशीकरणमा भएका प्रयासहरूको समिक्षा गर्नुहोस्।
उत्तर: नेपालमा समावेशीकरणको अवधारणा अनुसार लैंगिक विभेदको अन्त्य गर्दै लैंगिक समानता कायम गर्न विभिन्न प्रयासहरू भएका छन्। लैंगिकतामा आधारित राजनीतिक, आर्थिक र सांस्कृतिक असमानता कम गरेर लैंगिक समानता कायम गर्नका लागि सरकारबाट विभिन्न प्रयास भएका छन् जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:
- वि.स. २०३८ मा महिला विकास शाखा स्थापना भयो।
- वि.स. २०५२ मा महिला तथा समाज कल्याण मन्त्रालयको स्थापना भयो, हाल यस मन्त्रालयको नाम महिला, बालबालिका, समाज कल्याण र स्थानीय नागरिक मन्त्रालय रहेको छ।
- वि.स. २०५७ मा महिला विकास विभाग स्थापना गरी यो।
- आ.व. २०५७/५८ मा ७५ ओटा जिल्लामा महिला विकास कार्यालया खोलियो।
- निजामती सेवा, शिक्षा सेवा, सार्वजनिक कार्य लगायतका सेवामा समावेशी प्रतियोगिताका लागि छुट्याइएका कोटामा ३३ प्रतिशत कोटा महिलाका लागि आरक्षित गरिएको छ।
- महिलालाई निजामती सेवा, शिक्षा सेवा लगायतका सेवामा विशेष गर्ने पद्धति ३५ वर्ष नाघेपछि पाउन नपर्ने नीति लागू गरिएको छ।
- विद्यालयमा छात्रा छात्रवृत्तिको व्यवस्था गरिएको छ।
- हरेक कार्यालमा महिला उजुरी सहजीकरण गर्नका लागि महिला ऐनको व्यवस्था गरिएको छ।
- पत्रिकायिक सम्पत्तिमा परिवारमा भएका छोरा र छोरीको समान हकको व्यवस्था गरिएको छ।
- सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनुपर्ने व्यवस्था रहेको छ।