Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

शिक्षा र समदुायको सहभागिता


Subject

शिक्षा र समदुायको सहभागिता

Learn शिक्षा र समदुायको सहभागिता in Social Studies with comprehensive educational content from Padandas.

Feb 8, 2026
11,808

शिक्षा र समदुायको सहभागिता

शिक्षा र समदुायको सहभागिता

पाठ: ४ शिक्षा र समदुायको सहभागिता

१. तलका प्रश्नका उत्तर दिनुहोस्:

(क) समदुायको सहभागिता भनेको के हो?
उत्तर: समदुायको सहभागिता भनेको समाजिक कार्यहरूमा समदुायका सदस्यहरूको सक्रिय सहभागिता हो। यसको अर्थ कुनै पनि निर्णय लिन, निर्णय कार्यान्वयन गर्न, अनुगमन गर्न र मूल्याङ्कन गर्न समाजका प्रत्येक सदस्यको योगदान आवश्यक छ। यसका माध्यमबाट समदुायका सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु ही समदुायको सहभागिता हो।

(ख) राणा शासनकालमा विद्यालयको विकास नहुनुको एक कारण लेख्नुहोस्।
उत्तर: राणा शासनकालमा विद्यालयको विकास नहुनुको मुख्य कारण भनेको सरकारको वार्षिक बजेटमा विद्यालयका लागि पर्याप्त रकम नहुने, समदुायले विद्यालयका लागि जग्गा, भवन र शैक्षिक सामाग्रीका लागि सहयोग नगर्नु, विद्यालय संचालक समितिको प्रभावकारी व्यवस्था नहुनु, र सरकारको अनुदानमा व्यवस्था नगर्नु हो।

(ग) शिक्षाले समदुायको विकासमा खेलेको कुनै एक भूमिका उल्लेख गर्नुहोस्।
उत्तर: शिक्षा समदुायको विकासमा महत्वपूर्ण भूमिका खेल्छ। यसले समदुायको आर्थिक, भौतिक र शैक्षिक पक्षमा जवाफदेहिता र पारदर्शिता कायम गर्न मद्दत पुर्याउँछ। शैक्षिक कार्यमा सुधारले समदुायका सदस्यहरूको जीवनस्तरमा सुधार ल्याउँछ।

(घ) तपाईंको विद्यालयका भवनहरू कसको सहयोगमा बनेका छन्?
उत्तर: मेरो विद्यालयका भवनहरू निम्नलिखित सहयोगमा बनेका हुन्:

  • थानीय व्यक्तिहरुको सहयोगमा
  • बेलायत सरकारको सहयोगमा
  • भारत सरकारको सहयोगमा
  • नेपाल सरकारको सहयोगमा

(ङ) शिक्षाको विकासमा समदुायको भूमिका के कस्तो हुन्छ? यायाद गर्नुहोस्।
उत्तर: शिक्षाको विकासमा समदुायको महत्त्वपूर्ण भूमिका हुन्छ। केही महत्वपूर्ण भूमिकाहरू यस प्रकार छन्:

  • विद्यालयको भौतिक, शैक्षिक र व्यवस्थापकीय कार्यमा आर्थिक, भौतिक र मानवीय सहयोग गर्नु।
  • विद्यालयको शैक्षिक कार्यलाई सहयोग पुर्याउने घरको वातावरण बनाउन अभिभावकलाई सचेतन र सहयोग दिनु।
  • विद्यालय र घर बीच संवाद कायम गरेर अभिभावकलाई विद्यालयको गतिविधि र विद्यार्थीको प्रगतिको बारेमा जानकारी दिनु।
  • विद्यार्थीलाई गृहकार्य र अन्य शैक्षिक कार्यमा सचेतना र सहयोग पुर्याउनु।
  • विद्यालयका निर्णय प्रक्रियामा अभिभावकलाई सहभागी गराउनु।
  • समदुायका स्रोत, साधन र सेवाहरूलाई विद्यालयसँग समन्वय गरेर शिक्षाको विकासमा योगदान पुर्याउनु।

(च) शिक्षाको विकासमा समदुायले पुर्याएको योगदान बारे चर्चा गर्नुहोस्।
उत्तर: शिक्षाको विकासमा समदुायले निम्नलिखित योगदान पुर्याएको छ:

  • विद्यालयको भौतिक, शैक्षिक र व्यवस्थापकीय कार्यमा आर्थिक, भौतिक र मानवीय सहयोग गर्नु।
  • विद्यालयको कार्यमा पारिवारिक अभ्यास र विद्यार्थीको सिकाइलाई मजबुत बनाउन समदुायका स्रोत र सेवाहरूलाई पहिचान गरेर विद्यालयसँग समन्वय गर्नु।

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Social Studies offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this शिक्षा र समदुायको सहभागिता content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of शिक्षा र समदुायको सहभागिता.

Ready to Master शिक्षा र समदुायको सहभागिता?

Continue your learning journey in Social Studies and explore more comprehensive educational content.